फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको प्राणप्रतिष्ठा गर्न १००८ कन्याद्वारा कलश यात्रा

कटहरिया, माघ १८ गते । रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको प्राणप्रतिष्ठा गर्न १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ।सो कन्याद्वारा कटहरिया स्थित लालबकैयाबाट जल बोझी फत्तेपुर सम्म कलश यात्रा निकालिएको थियो। भोलि हुने श्री रामजानकी,लक्षमण र हनुमान जीको प्राण प्रतिष्ठाका लागि आज १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ।रौतहटको कटहरिया नगरपालिकाको … Continue reading फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको प्राणप्रतिष्ठा गर्न १००८ कन्याद्वारा कलश यात्रा